global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु

सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु

सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु

आइतबार सल्यानमा सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका-६ धोबेनीकी १३ वर्षीय करिष्मा घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए।

‎यस्तै ६९ वर्षीय चन्द्रबहादुर घर्ती र अर्का एक व्यक्ति भने घाइते भएका छन् । अहिले कर्णालीमा ठुलाे हावाहुरीसँगै पानी परिरहेको छ

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु