global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ईश्वर पोखरेल सहित दुई जना पक्राउ

ईश्वर पोखरेल सहित दुई जना पक्राउ

ईश्वर पोखरेल सहित दुई जना पक्राउ

वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका ईश्वर पोखरेल रहेका छन् ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु