global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

लगातारको वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग आज दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ ।

कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै केही स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा दर्जनौं यात्रुबाहक गाडी र त्यसमा सवार यात्रु सडकमै अलपत्र परेका छन् । लामो समय सडक नखुल्दा कतिपय हिँडेर आउजाउ गर्न बाध्य छन् भने कतिपय गाडीमै बसिरहेका छन् ।

चोरखोला आसपासमा सडक स्तरोन्नति भइरहेको र सडकमा थुपारेको ढुंगामाटो, बालुवा र हिलोले यात्रुलाई सास्ती भएको छ ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु