global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रास्वपा नेता संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

रास्वपा नेता संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

रास्वपा नेता संग्रौलालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता टीका संग्रौला (ज्वाला) लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ।

न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको इजलासले बयानका लागि उपस्थित गराउनेसहित कारण देखाउ आदेश जारी गरेको हो । गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो ।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु