global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे ११ बजेका लागि डाकिएको हो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । ‘अहिलेको विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल गर्न बैठक भनिएको छ,’ उनले भने ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु