global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईंलाई रिहाइ गर्न माग

जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईंलाई रिहाइ गर्न माग

जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईंलाई रिहाइ गर्न माग

जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो ।

आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको छ । उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु