global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रिलायन्स फाइनान्सले लाभांश नदिने

रिलायन्स फाइनान्सले लाभांश नदिने

रिलायन्स फाइनान्सले लाभांश नदिने

रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको चैत २९ गते १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को लाभांश नदिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णयसमेत गरेको कम्पनी सचिव युज कुमार भैलले जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ बराबरको रहेको छ ।

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु