global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ फिल्म ‘नरसिंहाः अवतार’मा नीति शाहको लुक्स सार्वजनिक

फिल्म ‘नरसिंहाः अवतार’मा नीति शाहको लुक्स सार्वजनिक

फिल्म ‘नरसिंहाः अवतार’मा नीति शाहको लुक्स सार्वजनिक

फिल्म ‘नरसिंहाः अवतार’ को नायिका नीति शाहको लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै शाहको लुक्स बाहिर ल्याएको हो ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी, राजिभजंग बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । राजु विक्रम थापाको छायांकन रहेको फिल्ममा चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रकाशित समय : १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु