global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सहकारी पीडितको आन्दोलनले रत्नपार्क क्षेत्रमा आवागमन अस्तव्यस्त

सहकारी पीडितको आन्दोलनले रत्नपार्क क्षेत्रमा आवागमन अस्तव्यस्त

सहकारी पीडितको आन्दोलनले रत्नपार्क क्षेत्रमा आवागमन अस्तव्यस्त CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

कार्यालय समयमै र्‍याली निकालेकाले सवारी जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिपक गिरिले बताए ।

गिरिले भने-  “अहिले सहकारी पिडितले क्षेत्रपाटीबाट र्‍याली निकालेका छन । त्यसैले रत्नपार्क सुनधारा, त्रिपुश्वर, जमल क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । कार्यालय समयमा क्यूमा सवारी बस्नुपर्थ्यो । तर, आज सडकमै रोकिनुपर्ने अवस्था छ,”

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु