global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।”

प्रकाशित समय : २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु