global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कमल थापाले जिते टेनिस उपाधी

कमल थापाले जिते टेनिस उपाधी

कमल थापाले जिते टेनिस उपाधी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् ।

काठमाडौंको मण्डिखाटारमा आयोजित ूब्ःब्त्भ्ग्च् त्भ्ल्ल्क्ष्क् त्इग्च्ल्ब्ःभ्ल्त्(द्दण्द्दछू मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् ।

आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखी निरन्तर आफ्नो उमेर समुहको शिर्ष स्थानमा छन् ।

प्रकाशित समय : ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु