global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला होः गृहमन्त्री लेखक

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला होः गृहमन्त्री लेखक

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बताएका छन् ।

शुक्रबार साँझ सशस्त्र प्रहरी बलद्वारा आयोजित प्रथम ‘एपीएफ–महिन्द्रा स्पोर्टस अवार्ड–२०८१’ कार्यक्रममा गृहमन्त्री लेखकले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई पनि प्रोत्साहन गर्ने गरेको धारणा राखे ।

खेलकुदले व्यक्तिलाई आत्मविश्वास प्रदान गर्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अवसर पनि भएको भन्दै उनले मुलुक खेलकुदको माध्यमबाट विश्वसामु आफ्नो पहिचान स्थापित गर्न सक्षम रहेको बताए ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु