global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बजाजको नयाँवर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

बजाजको नयाँवर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

बजाजको नयाँवर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

नेपालका लागि बजाज मोटरसाइकलको एक मात्रआधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीप्रा. लि. ले नयाँवर्ष २०८२ को उपलक्ष्यमानयाँ र रोमाञ्चकक्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ।

यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत . १लाख सम्मनगद पुरस्कार र आकर्षक गिफ्टहरुजित्ने अवसर पाउनेछन्।

बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेमल्याएको छ जसअन्तर्गत जो कोहीपनि सहभागीभई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरुजित्न सक्नेछन् । उक्तउपहार प्राप्तगर्न भनेविजेताले कुनै पनिबजाजमोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ।

तर मुख्यआकर्षण भने अझै बाँकीनै रहेको छ। क्याम्पेनको अवधिमा बजाजमोटरसाइकल खरिद गर्नेग्राहकहरूका लागि अर्को चरणको गेमपनिशोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमाग्राहकले स्क्रिनमा देखिएको “खुसीको मिटर” रोकेर १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन्।

“‘खुसीको मिटर’ केवलएक प्रचारको लागिअफर मात्रनभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकलकिन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायकबनाउने हाम्रो प्रयास हो,”बजाजकोआधिकारिक वितरक गोल्छा ग्रुपकानिर्देशक अभिमन्यु गोल्छाले आफ्नो विचार राख्दै भने।“नयाँवर्षको सुरुवातमाग्राहकलाई नयाँ सवारी मात्रनभइकिन्ने अघि र पछि पनिजित्ने अवसर दिनहामीउत्साहित छौं।”

यो क्याम्पेनहाल नेपाल भरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु