गृहपृष्ठ नागरिक उड्डयन र हवाई सेवा विधेयकबारे धारणा बनाउँदै रास्वपा
नागरिक उड्डयन र हवाई सेवा विधेयकबारे धारणा बनाउँदै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । बैठक रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल (डीपी)को भनाइ छ ।
आजको बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’ सम्बन्धी धारणा बनाउन अर्यालको भनाइ छ ।
कार्यवाहक सभापति अर्यालका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकबारे आज दिउँसोबाट विज्ञ र सरोकारवालाहरूको राय लिने प्रक्रिया सुरु गरेको छ।
प्रकाशित समय : १७:३३ बजे