global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल बैंकको ६५औं साधारण सभा सम्पन्न

नेपाल बैंकको ६५औं साधारण सभा सम्पन्न

नेपाल बैंकको ६५औं साधारण सभा सम्पन्न

नेपाल बैंकको ६५औं साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंगेनीको अध्यक्षतामा बसेको उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू पारित गरेको छ ।

सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि तीन जना चाटर्ड एकाउन्टेन्टहरूलाई लेखापरीक्षकको रूपमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।

 

प्रकाशित समय : १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु