global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एभरेष्ट बैंकमा रोजगारीको अवसर

एभरेष्ट बैंकमा रोजगारीको अवसर

एभरेष्ट बैंकमा रोजगारीको अवसर

एभरेष्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।

बैंकमा म्यानेजमेन्ट ट्रेनी पदको लागि रोजगारीको अवसर खुलेको हो।

इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेसन/फाइनान्स/कम्प्युटर एप्लिकेसन/ह्युमन रिसोर्सेज विषयमा कम्तीमा ६० प्रतिशत अंक वा ३.२५ सिजिपिए ल्याएर स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।

साथै, उसँग कम्प्युटर सम्बन्धी ज्ञान र बैंकिङ अनुभव हुनु पर्नेछ। ३० वर्ष उमेर ननाघेका इच्छुकले चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु