global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बागमती समक्ष पुलिसले दियो २९८ रनको बिशाल लक्ष्य

बागमती समक्ष पुलिसले दियो २९८ रनको बिशाल लक्ष्य

बागमती समक्ष पुलिसले दियो २९८ रनको बिशाल लक्ष्य

नेपाल पुलिस क्लबले बाग्मती प्रदेशका बिरूद्द २९८ रनको बिशाल लक्ष्य दिएको छ ।

जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित पुलिसले बागमती प्रदेशविरुद्ध विशाल लक्ष्य खडा गरेको हो ।

कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य खडा गरेको हो ।

एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार पार्न सफल भएको थियो ।

यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो ।

 

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु