global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ए.पि.एफ. क्लब, हलचोक, काठमाडौंमासञ्चालक समितिका अध्यक्ष श्री थानप्रसाद पंज्ञानीको अध्यक्षतामा बैंकको ६५औं वार्षिक साधारण सभाआर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१आषाढम सान्तको वित्तीयविवरणहरू पारित गर्दै सम्पन्न भएको छ ।

त्यस्तै,सभाले महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरूश्री प्रदिपकुमार श्रेष्ठ, श्री मधुविर पाण्डे रश्री सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत सर्वसम्मतरूपमा पारित गरेको छ ।

बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको मिति २०८१ चैत्र ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको छ ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु