global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मिल्स गोल्डकप : उद्घाटन खेलमा उदयपुरको टोली विजयी

मिल्स गोल्डकप : उद्घाटन खेलमा उदयपुरको टोली विजयी

मिल्स गोल्डकप : उद्घाटन खेलमा उदयपुरको टोली विजयी

विराटनगरको मिल्स एरियामा पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल सुरु भएको छ। रानीस्थित जुट मिल्समा सुरु भएको गोल्डकपको उद्घाटन खेलमा जित हात पार्दै उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा प्रवेश गरेको छ।

उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १ –० गोलले स्तब्ध बनाउँदै फ्युजन फुटबल क्लब सेमिफाइलनमा प्रवेश गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जितको लागि फ्युजन फुटबल क्लबका युवराज थापाले नायक भए। उनले खेल सुरु भएको ६८ औं मिनेटमा गरेको निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चत गरेका थिए।

प्रकाशित समय : २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु