global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अर्घाखाँचीको डोहोटेमा अस्थायी प्रहरी पोष्ट स्थापना

अर्घाखाँचीको डोहोटेमा अस्थायी प्रहरी पोष्ट स्थापना

अर्घाखाँचीको डोहोटेमा अस्थायी प्रहरी पोष्ट स्थापना

अर्घाखाँचीको शितगंगा नगरपालिका-१२ मा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ।

पूर्वपश्चिम लोकमार्गबाट अर्घाखाँची जोड्ने मुख्य सडकमा पर्ने डोहोटेमा आज एक समारोहबीच प्रहरी बिट स्थापना गरिएको हो।

कपिलबस्तुको पत्थरकोटबाट ठाडाबीचको भागमा भएको प्रहरी रिक्ततालाई कम गर्न पोष्ट स्थापना गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु