global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ काठमाडौंको शान्तिनगरमा पुरुषको शव फेला

काठमाडौंको शान्तिनगरमा पुरुषको शव फेला

काठमाडौंको शान्तिनगरमा पुरुषको शव फेला

काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव फेला परेको छ। शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै एक पुरुषको शव फेला परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ।

प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ। उनको शव आइतबार साँझ साढे ६ बजे फेला परेको प्रहरीको भनाइ छ।

 

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु