global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले जम्मा १०० कित्ता संस्थापक सेयरको बिक्री खुलाएको छ ।

यो सेयर जो कोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । इच्छुक खरिदकर्ताले ७ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्ने सेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालय भरतपुर–१० चितवनमा आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि नै संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु