global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि खोलिंदै

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि खोलिंदै

नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि खोलिंदै

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा भाद्र ३ देखि ८ गतेसम्म १७ औं संस्करणकोनाडा अटो शो २०२५ आयोजना गरिने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।

प्रदशर्नीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमशिर्य ल, अटो कम्पोनेन्ट्स्एवं ग्यारजे उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समहु अनुसार छुट्टाइएको हुँदा साहेी अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत बर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो ।

नाडा अटो शो समितिका सहसंयोजक श्री अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व सकं लन र रोजगारी सजृ नाका लागि विषेश योगदान पु¥याउदैआईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटोशो२०२५ लेसकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाल ेविश्वास लिएको छ

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु