global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य

युगाण्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७६ रन बनाएको हो ।

युगाण्डाका लागि इमाकुलेट नाकिसुयीले सर्बाधिक २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलरपुजा महतोले ३ र इन्दु बर्माले २ विकेट लिएकी थिइन् ।शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो ।

 

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु