global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल टेलिकमको नाफा घट्यो

नेपाल टेलिकमको नाफा घट्यो

नेपाल टेलिकमको नाफा घट्यो

सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको खुद नाफा घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा टेलिकमले ६ अर्ब २३ करोड नाफा कमाएको छ।

आव ०८०/८१ मा नेपाल टेलिकमले ४२ अर्ब ११ करोड आर्जन गरेको छ। यस्तै, चालू आवको पौष मसान्तसम्म टेलिकमले करिब २० अर्ब १२ करोड आर्जन गरेको प्रवन्ध विर्देशक अर्यालले बताइन्।

नेपाल टेलिकमले आज २१ औं वार्षिकोत्सब मनाइरहेको छ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु