global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ बैंकका ग्राहकहरूलाई सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रालि (राधे राधे भक्तपुर) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले भक्तपुर स्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा इन् हाउस् ल्याब टेस्टमा ४०५ सम्मको छुट प्राप्त गर्न सकिने छ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु