global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ मकालु हिमाल

मकालु हिमाल

मकालु हिमाल

भोजपुरको मुन्दुम पदमार्गमा पर्ने मैयुङ डाँडाबाट मकालु हिमाल स्पष्टसँग देखिएको छ ।

यसको उचाई आठ हजार ४६३ मिटर छ ।

यो नेपालको सङ्खुवासभा जिल्लामा अवस्थित छ । रासस

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु