global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से सूचक ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २६६२.४१ विन्दुमा आएको छ । ८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको ८५ हजार २ सय ८१ कित्ता सेयर कारोबार भएको छ ।

४७ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ३९ वटा कारोबार भएको हो ।

 

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु