global ime bank Long Banner Ad

गृहपृष्ठ ‘लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै’

‘लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै’

‘लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै’

लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए।

उनका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ । राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न नमिल्ने भन्दै बोर्डका कार्यकारी उपाध्यक्ष पोख्रेलले सहकारीलाई वर्गीकरण गर्न लागिएको जानकारी दिए । सहकारी कानुनसँग सम्बन्धित सुशासनका ३५ सहित विभिन्न ५२ वटा सूचकका आधारमा वर्गीकरण गर्न लागिएको हो ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु