गृहपृष्ठ सामसङको नयाँ ९ किलो फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा
सामसङको नयाँ ९ किलो फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा

नेपालको लोकप्रियर भरपर्दो इलेक्ट्रोनिक ब्रान्ड सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै, सामसङ नेपालले नयाँबिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
ठुला–लोडहरूको लागि पूर्ण रूपमाउपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिकलुगाधुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौतानगरी सुविधा बढाएको छ । एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नतप्रविधिहरू प्रस्तुतगर्दै यीवाशिङ मेसिनहरूद्वारा लुगाधुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन् ।
सुपर स्पिड टेक्नोलोजीले, जेटलाई लुगाधुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेट सम्ममा पूरा गर्दछ र हाइजीन स्टीमले ९९.९% ब्याक्टेरिया र एलर्जीहरू हटाउँछ । यसमा लुगा धुने प्रक्रियालाई अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७०% सम्म घटाउनको लागिएआई एनर्जी मोड पनि समावेश छ।
एआई कन्ट्रोलले प्रयोगकर्ताको वाशह्याबित सिक्छ, र पर्सनलाइज्द साइकलको सुझावदिई सम्पूर्ण प्रक्रियाको प्रयोगकर्तालाई जानकारी गराउने प्रणालीमार्फत लन्ड्रीलाई सरल बनाउँछ । त्यसपछि छ सामसङको इनोभेतिवएआई इकोबबल टेक्नोलोजी, जसले मेसिनमा डिटर्जेन्टहरूलाई बबलमा रूपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडाहरूलाई नरम र प्रभावकारी धुलाई दिन्छ ।
डिजिटल इन्भर्टर टेक्नोलोजी (डीआईटि) ले यीवाशिङ मेसिनहरूमा २० वर्षको वारेन्टी र अत्यधिक स्थायित्वका साथशान्त, ऊर्जा–दक्षकार्य सम्पादन सुनिश्चित गर्दछ । स्लिक र आधुनिकबिस्पोक डिजाइनले कुनै पनि घरलाई पूरक बनाउनको साथै एक वासमै ठुला लोडहरू ह्यान्डल गर्न सक्छ ।
मूल्य र उपलब्धता
दुई मोडलमा उपलब्ध — सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिनहरूको मूल्य १०१,९९० बाट सुरु हुन्छ र प्रिमियम लन्ड्री सलुसनहरू पहुँचभित्र ल्याउँदै सामसङले २०% सम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ । यी उपकरणहरू,०% ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्स मार्फत खरिद गर्न सजिलो बनाइएको छ ।
लुगाधुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वाशिङ मेसिनदायरामा सजिलो सँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ । यीनयाँ लन्च भएको ९केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले एक्सचेन्ज पार्टनर arkostore.com मार्फत ३००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन् ।
यो अफर आधिकारिक वितरक हिमइलेक्ट्रोनिक्स प्राइवेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइवेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।
प्रकाशित समय : १६:३२ बजे