global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक

भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक

भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक

भारतमा बीवाईडी सी लायन ७ सार्वजनिक भएको छ।

भारत अटोमोबिलिटी ग्लोबल एक्स्पोमा एसयुभी विद्युतीय गाडी शोकेस गरिएको हो।

चिनियाँ बहुराष्ट्रिय ब्रान्ड बीवाईडीले अट्टो ३, सिल, ईम्याक्स ७ पछि सी लाइन ७ भारतीय बजारमा ल्याएको छ। बुकिङ खुल्ला भइसकेको यो गाडी मार्चमा सडकमा गुड्नेछ।

२ वटा अप्सनमा उपलब्ध गाडी प्रिमियम र पर्फमेन्स भेरियन्टमा आएको हो। यसमा ८२.५६ किलोवाट आवर ब्याट्री छ। प्रिमियमले ५६७ र पर्फमेन्सले ५४२ किमि रेन्ज दिने कम्पनीको दाबी छ।

प्रिमियम गाडीले २३० किलोवाटको मोटर पावर र ३८० एनएम जेनेरेट गर्छ भने पर्फमेन्स भेरिन्टले ३९० पीएस पावर ६९० एनएम टर्क जेनेरेट गर्छ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु