global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ४.७७ अंकले बढेको छ । यससँगै सूचक २६७०.२३ विन्दुमा आएको छ । ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको ११ हजार ३ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।

३९ कम्पनीको भाउ बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो ।

 

प्रकाशित समय : ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु