global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भारत मोबिलिटी ग्लोबल एक्स्पोमा बीवाईडी सीलायन ७

भारत मोबिलिटी ग्लोबल एक्स्पोमा बीवाईडी सीलायन ७

भारत मोबिलिटी ग्लोबल एक्स्पोमा बीवाईडी सीलायन ७

बीवाईडी इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा बीवाईडी सीलायन ७ पियर पर्फरमेन्स ईएसयूभीको अनावरण गरेको छ ।

प्रवर्द्धनात्मक बुकिङ अफरअन्तर्गत ७० हजार भारु छुटसहित फेब्रुअरी १७ सम्म उपलब्ध विशेष लाभहरूसहित इलेक्ट्रिक एसयूभीका लागि बुकिङ गर्न सकिनेछ ।

कम्पनीले अर्को महिना गाडीको मूल्य घोषणा गर्ने योजना बनाएको छ र मार्चमा डेलिभरी सुरु गर्ने तयारी छ ।

सीलायन ७ मा ८२.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकेज छ । जसले फुल चार्जमा ५४२ किलोमिटर रेन्ज दिन्छ । सीलायन ७ लाई आक्रामक लुक दिनका लागि अगाडिको वरिपरि तीखा किनारहरू छन् । यसमा उही तेज देखिने एलईडी हेडलाइट सेटअप छ, जुन सील इलेक्ट्रिक सेडानमा देखिन्छ ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु