global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने

नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने

नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने

मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा सवा १२ बजेदेखि सुरु हुने खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको हो ।

यसअघिका दुई खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेश र दोस्रोमा स्कटल्यान्डसँग पराजित भएको हो ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु