global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बागमती प्रदेश सरकारले सहिद दिवस तीन दिन मनाउने

बागमती प्रदेश सरकारले सहिद दिवस तीन दिन मनाउने

बागमती प्रदेश सरकारले सहिद दिवस तीन दिन मनाउने

बागमती प्रदेश सरकारले सहिद दिवस २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिन मनाउने भएको छ । यही माघ १४, १५ र १६ गते सहिद दिवस तीन दिन प्रदेशस्तरमा मनाउने निर्णय गरिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको सरोकारवालाको भेलाले सहिद दिवस विशेष कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु