global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ त्रिवि शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन माग

त्रिवि शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन माग

त्रिवि शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन माग

रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि त्रिवि शिक्षण अस्पतालको छनोट समितिले आवेदन माग गरेको छ ।

माघ १५ गतेसम्म आवेदन दिन भन्दै छनोट समितिले सार्वजनिक सूचना निकालेको हो । इच्छुक उम्मेदवारले डिनको कार्यालयमा रहेको छनोट समितिको कार्यालयमा आवेदन पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।

कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरू पेस गर्न पनि समितिले भनेको छ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु