global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपालकै लामो झोलुङ्गेपुल

नेपालकै लामो झोलुङ्गेपुल

नेपालकै लामो झोलुङ्गेपुल

बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गेपुल तर्दै आन्तरिक पर्यटक ।

वि.सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दावी गरिएको छ ।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु