गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २६०२.८८ विन्दुमा आएको छ । ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ८८ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
२१ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।
प्रकाशित समय : ११:०७ बजे