गृहपृष्ठ कोशी प्रदेशसभा बैठक २ बजे बस्दै
कोशी प्रदेशसभा बैठक २ बजे बस्दै

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज (सोमबार) अपरान्ह २ बजे बस्ने भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन् ।
प्रकाशित समय : १०:२३ बजे