global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

लागूऔषधसहित दुई जना पक्राउ

कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेजबाट २४ वर्षीय अनिल लामा तामाङ र १८ वर्षीय नविन कुमार ऐर पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतवार दिउँसो धनगढी उपमहानगरपालिका–४ का तामाङ र झलारीका ऐरसँग १२ ग्राम ३६० मिलिग्राम लागुऔषध फेला पारेको हो। उनीहरूको साथबाट सुदूरपश्चिम प्रदेश ०२००३ प ६११५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। भारतबाट नेपाल आउदै गर्दा उनीहरू भन्सारको ब्यारेलबाट पक्राउ परेका हुन्।

 

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु