global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश

सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन् । तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।

 

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु