global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कैलालीमा अटो दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

कैलालीमा अटो दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

कैलालीमा अटो दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

कैलालीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। भने ५ जना घाइते भएका छन्।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा अटोमा सवार केशव आलेमगरकी ६ वर्षीया छोरी आरती आलेमगरको मृत्यु भएको छ। भने ५ जना घाइते प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ५ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ। अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु