global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख ८४ हजार ५ सय जना सर्वसाधारणले शेयर हात पारेका छन् ।

आईपीओमा १८ लाख ३० हजार ८५७ जना आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ताका लागि आवेदन दिएका थिए । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आवेदन दिएकामध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ ।

 

प्रकाशित समय : १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु