global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सीकोला बस्ने २७ वर्षीय रोशन माझी छन् ।

बूढानीलकण्ठ नगरपालिका-१३ स्थित नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा उनलाई बिहीबार दिउँसो करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको करुणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित समय : १७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु