global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी

चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी

चितवन महोत्सवमा स्काइवेलको एक करोडको गाडी बिक्री–डेलिभरी

चितवन महोत्सव २०८१ मा स्काइवेलको एक करोड रुपैयाँको गाडी डेलिभरी भएको छ । स्काइवेलको एक करोडमाथिको ईटी५ गाडी डेलिभरी भएको हो ।

ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम एसयूभी बिक्रीका निम्ति उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु