गृहपृष्ठ राखेपका नवनियुक्त उपाध्यक्षलाई पूर्वउपाध्यक्षले दिए बधाई
राखेपका नवनियुक्त उपाध्यक्षलाई पूर्वउपाध्यक्षले दिए बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यलाई राखेपका पूर्वउपाध्यक्षले बुधबार बधाई दिएका छन् ।
पूर्वउपाध्यक्षद्वय पिताम्बर तिम्सिना र शिव कोइरालाले त्रिपुरेश्वरस्थित राखेपमा भेट गरी उपाध्यक्ष आचार्यलाई बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
पूर्वउपाध्यक्षहरूले नवनियुक्त उपाध्यक्षलाई पहिलो पटक यसरी भेट गरी बधाई दिएका हुन् ।
प्रकाशित समय : २०:५२ बजे