global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रिहा भए पछि रबिले भने, ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाइ धन्यबाद’

रिहा भए पछि रबिले भने, ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाइ धन्यबाद’

रिहा भए पछि रबिले भने, ‘यो देशमा न्याय मरेको छैन्, न्यायलयलाइ धन्यबाद’

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन ।

उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन । र, उनले निस्कदै गर्दा छोटो प्रतिक्रिया दिएका छन, ‘सबै सबै जनालाइ धेरै धेरै धन्यबाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान ब्यक्त गर्न चाहान्छु, न्याय प्रेमी जनतालाइ धन्यबाद दिन चाहान्छु, न्यायलयलाइ विशेष धन्यबाद दिन चाहान्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’

 

प्रकाशित समय : १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु