global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै, आजै बोलकबोल हुने

राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै, आजै बोलकबोल हुने

राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै, आजै बोलकबोल हुने

नेपाल राष्ट्र बैंकले ४० अर्ब रकम बैंक तथा वित्तीय संस्थाबाट खिच्ने भएको छ।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलतालाई निक्षेप संकलनमार्फत खिच्न लागेको हो।

बैंकले बुधबार २१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ।

बैंकले आजै दिउँसो २ बजे अनलाइनमार्फत बोलकबोल गराउँदै छ।

 

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु