global ime bank Long Banner Ad

गृहपृष्ठ एनआईसी एशिया बैंकको लाभांश वितरण नगर्ने घोषणा

एनआईसी एशिया बैंकको लाभांश वितरण नगर्ने घोषणा

एनआईसी एशिया बैंकको लाभांश वितरण नगर्ने घोषणा

एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु