गृहपृष्ठ नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि ४० सिरिज
नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा भिभो भि ४० सिरिज

स्मार्टफोन विश्व बजारको अग्रणीे ब्रान्ड भिभालेनवीन डिजाइन, उच्च प्रदर्शन र उचित मूल्यको अद्भुत संयोजन सहितको भिभो भि४० सिरिजद्वारा उत्कृष्टताको नयाँ युगको सुरुवात गरेको छ । भि३० श्रृंखलाको अभूतपूर्व सफलतालाई कायम राख्दै भिभोले भि४० सिरिजलाई नवप्रवर्तन र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ प्रस्तुत गरको छ । शून्य प्रतिशत ब्याजदरमा एक वर्षसम्म ०% ईएमआई सुविधाको साथ, भिभोले अत्याधुनिक प्रविधिलाई सबैका लागि पहुँच योग्य बनाउने आफ्नो प्रतिबद्धतालाई अझै बलियो बनाएको छ ।
भिभो भि४०नेपालको पहिलो जाइस्क्या मेरा स्मार्टफोन हो,जसले यसलाई फोटोग्राफी उत्साहीहरूका लागि अत्यावश्यक बनाएको छ । यसमा १-१.५६इन्चको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेरारहेको छ,जस्ले यसलाई उत्कृष्ट लो–लाइट प्रदर्शनका लागि सक्षम बनाउँछ । यसकोइमर्सिभ ६.७८ इन्च एमोलेड डिस्प्ले,१२० हर्जको रिफ्रेस रेट र ४५००निट्सकोपिक ब्राइटनेस सहित प्रत्यक्ष सूर्यको प्रकाशमा पनि शानदार दृश्य अनुभव प्रदानगर्दछ ।
क्वालकमस्न्या पड्रैगन ७ जेन ३र१२ + १२ जीबीको एक्सटेन्डेड -यामले सिमलेस मल्टिटास्किङ र उत्कृष्ट प्रदर्शनको सुनिश्चित गर्दछ । साथै, यसमा रहेको विशाल ५५०० एमएएचब्लूभोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्जले दिन भरको पावर र कनेक्टिभिटी सुनिश्चित गर्दछ, भने आईपी ६८-६९ रेटिङ ले धुलो र पानीविरुद्धको टिकाउपन प्रदानगर्दछ । निलो र सेतो मिसावटले चन्द्रमा जस्तै चम्किलो सेतो र बैजनी रङको नेबुला पर्पल, यीदुई आकर्षक रङहरूमा उपलब्ध यो उपकरणले सौन्दर्य र कार्यक्षमताको अद्वितीय संयोजन प्रस्तुतगर्दछ, जसले उपभोक्ताहरूलाई सहजै मोहित पार्दछ ।
स्टाइल र बजेटसचेत उपभोक्ताहरूको आवश्यकताहरू पूरा गर्दै, भिभो भी४०लाईटले परिष्कृत डिजाइन र उन्नत प्रविधिको सन्तुलन प्रस्तुत गर्दछ । यसको एआई–आधारित औरा लाइट पोट्रेट फिचरले कमप्रकाश भएको वा रातको समयमा पनि तपाईंका फोटोहरूलाई अद्भुत बनाइदिन्छ । यसबाहेक, फोनमाएआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले तपाईंका फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्दछ ।
अप्टिकल इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र भिभोेको आफ्नो सिग्नेचर कलर चेन्जिङ्ग डिजाईनको साथ भिभो भी४०लाईटकोइ मर्सिभ ६.६७इन्च एमोलेड स्क्रिनले परिष्कृतता र शैलीलाई बढाउँछ । अग्रणी ८० वाटको फ्ल्यास चार्ज प्रविधि र सक्षमप्रदर्शन सहित, यो उपकरणले चाहे तपाईं वेब ब्राउज गर्दै हुनुहुन्छ, भिडियो स्ट्रिमिङ गर्दै हुनुहुन्छ, वा गेमिङ गर्दै हुनुहुन्छ एक निर्बाध प्रयोगकर्ता अनुभव सुनिश्चित गर्दछ । पर्याप्त ५००० एमएएच ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले कुनै चिन्तानगरी दिनभरि निर्बाध प्रयोगको आनन्दलिन सक्छन्।
टाइटेनियमसिल्भर र एमराल्ड ग्रिन जस्ता स्टाइलिश रङहरूमाउपलब्ध, भिभोे भी४०लाईटले किफायती र गुणस्तर बिचकोसही सन्तुलन प्रदानगर्दछ, जसले यसलाई मध्य–दायरामा उत्कृष्ट विकल्प बनाउँछ ।
भिभो भि४०सिरिज तपाईंको स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु-याउन डिजाइन गरिएको छ, जसमा जाइस्पावर्ड क्यामेरा र एआई प्रवद्र्धित आधुनिक क्यामेरा फिचरहरू समावेश छन्। यो सिरिज नेपालभर आधिकारिक रिटेल स्टोरहरू र दराजमा उपलब्ध छ, जसले ग्राहकहरूलाई सहज र सुविधाजनक पहुँच प्रदान गर्दछ । भिभोको ०% ईएमआईसुविधा सहित, नवप्रवर्तन पहिले कहिल्यै यति सरल र पहुँचयोग्य भएको थिएन ।
प्रकाशित समय : १०:५८ बजे